उमेश गुर्धामी द्वारा रचित "पर्खाइमा बसेको बगर – एक संवेदनशील दृष्टि"
'पर्खाइमा बसेको बगर' मन त सबलाई हुन्छ होला है ! कि एकटक अडिउ, युगौँ देखी नदीलाई पर्खिरहेको बगर संगै बसेर केही बात मारु सायद ! बगर पनि नदी संगै अरु कसैको पर्खाईमा छ जसले सुनिदियोस् उसले आफुभित्र संगालेर राखेका - कथाहरु तर पनि त्यो धैर्…